आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

धनुषामा बसको ठक्करले साइकल...

जनकपुर, १० चैत । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा यात्रुवाहक बसले साइकल यात्रीलाई ठक्कर दिँदा...

मधेससहित देशका धेरै स्थानमा...

जनकपुर,१० चैत । मधेस प्रदेशसहित देशका विभिन्न भागमा राति पानी परेको छ। विशेषगरी...

सर्लाहीका १९अस्पताल बन्द गर्न...

जनकपुर,१० चैत । मधेसका मुख्यमन्त्री सतिश सिंहले सर्लाहीको लालबन्दी नगरपालिकामा अनुगमन गर्दै २३...

बैङ्लोरको आईपीएलमा शानदार सुरुआत,...

काठमाडौं,१० चैत। इन्डियन प्रिमियर लिग (IPL) मा रोयल च्यालेन्जर्स बैङ्लोरले विजयी सुरुआत गरेको...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.3 C
Birgunj
spot_imgspot_imgspot_img

ट्रकबाट एमोनिया ग्यास लिक, दमकल प्रयोग गरी नियन्त्रण

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, २ फागुन । काठमाडौंबाट नुवाकोटको त्रिशूलीतर्फ जाँदै गरेको ट्रकमा लोड गरिएको एमोनिया ग्यास सिलिन्डर लिक हुँदा त्रिभुवन राजपथ अन्तर्गत धादिङको धुनीबेंसी नगरपालिका-८ बाहुनडाँडामा धुवाँ निस्किएको छ ।

- Advertisement -

बा २ ख ४६७३ नम्बरको ट्रकमा कोल्ड स्टोरमा प्रयोग हुने एमोनिया ग्यास लोड गरिएको थियो। ग्यास लिक भएर धुवाँ निस्किएको खबर पाएपछि इलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको प्रहरी टोलीले दमकलको प्रयोग गरी स्थिति नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार ट्रकमा रहेका १७ वटा सिलिन्डरमध्ये एउटा सिलिन्डरमा ग्यास लिक भएको हो। सुरक्षाको लागि केही समय राजमार्ग अवरुद्ध गरिए पनि नियन्त्रणपछि ट्रक आफ्नो गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ।

ताजा समाचार

spot_img

थप समाचार