आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

नर्सिङ क्याम्पसको मतगणना पुनः...

वीरगन्ज, ०९ चैत । वीरगन्ज नर्सिङ क्याम्पसको स्थगित मतगणना आज पूरा भएको छ...

कलैया उपमहानगरपालिकाले एक करोडको...

बारा,०९ चैत । कलैया उपमहानगरपालिकाले अर्थ मन्त्रालयको निर्देशनलाई लत्याउँदै नगर प्रमुखका लागि एक...

बागमती प्रदेशको शानदार प्रदर्शन,...

दाङ,०९ चैत । १७ ओभरको खेल चलिरहँदा ८३ रनमा ४ विकेट गुमाएर खेलिरहेका...

महोत्तरीमा पोखरीमा डुबेर बालकको...

महोत्तरी,०९ चैत । महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा शनिबार एक दुःखद घटना भएको छ।...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.3 C
Birgunj
spot_imgspot_imgspot_img

बिहे गरेको १० महिनामै श्रीमतीको हत्या,५ वर्षपछि पक्राउ

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,०२ फागुन । पाँच वर्षअघि श्रीमतीको हत्या गरेर फरार भएका श्रीमान् सन्तोष साहलाई प्रहरीले पक्राउ गरेको छ। सन्तोष साह सप्तरीको शम्भुनाथ नगरपालिका-२ का निवासी हुन्।

- Advertisement -

सप्तरी प्रहरीले बिहीबार साहलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जानकारी प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले दिएका छन्।

खतिवडाका अनुसार, साहले २०७६ साल चैत ६ गते राति श्रीमती गायत्रीकुमारीलाई कुटपिट गरी शम्भुनाथ नगरपालिका-२ ट्राफिक चोकदेखि ४०० मिटर पूर्वमा फालिएका थिए। भोलिपल्ट स्थानीयहरूले गायत्रीलाई फेला पारेर युनिक अस्पतालमा उपचारको लागि लगेका थिए, जहाँ उनको मृत्यु भएको थियो।

त्यसयता सन्तोष फरार थिए। सन्तोष र गायत्रीको बिहे २०७६ साल जेठ २६ गते भएको थियो, र बिहे पछि दुवै जनाबीच बारम्बार विवाद भइरहेको थियो।

राजविराज जिल्ला अदालतले सन्तोषलाई कर्तव्य ज्यान मुद्दामा तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

ताजा समाचार

spot_img

थप समाचार