Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

राष्ट्रिय परिचयपत्रमार्फत ३ लाख...

काठमाडौँ,०२ मंसिर  । राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख ८ हजार ५८५ जनाले नयाँ...

अपराधविरुद्ध निर्ममता अपनाउन प्रहरीमुख्य...

काठमाडौं,०२ मंसिर  । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हाल समाजमा देखा परेको सुरक्षा...

महोत्तरीमा धारिलो हतियार प्रहारबाट...

महोत्तरी,०२ मंसिर । महोत्तरीको जलेश्वर नगरपालिका–९ आगेपुरमा सोमबार साँझ धारिलो हतियार प्रहार गरी...

जेनजी प्रदर्शनका क्रममा तोडफोडमा...

काभ्रे,०२ मंसिर ।  जेनजी प्रदर्शनका क्रममा जिल्लाका विभिन्न संरचनामा आगजनी, तोडफोड र लुटपाटमा...
spot_imgspot_imgspot_img
12.1 C
Kathmandu
18.7 C
Birgunj
spot_img

मधेशका गृहमन्त्रीका सुरक्षा अधिकृत असई यादवको निधन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुरधाम,२७ फागुन । मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीको सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षक (असई) वीरेन्द्रकुमार यादवको निधन भएको छ।

आइतबार राति ११ बजे अचानक पेट र छाती दुखेपछि उनलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको थियो। स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारका लागि नोबेल अस्पताल विराटनगर पुर्‍याइएको थियो। मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार, उपचारकै क्रममा राति १२ बजे यादवको निधन भएको हो।

वरिष्ठ प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले यादवलाई प्रारम्भिक उपचारपछि विराटनगर रेफर गरिएको र त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको जानकारी दिए।

सिरहा नगरपालिका–२५, सुखचैना स्थायी निवासी यादव मधेश प्रदेश प्रहरी गण, जनकपुरधाममा दरबन्दी भई कार्यरत थिए।

ताजा समाचार

थप समाचार