आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

औरही गाउँपालिका अध्यक्षसहित दुई...

जनकपुर,१० चैत । सिराहाको औरही गाउँपालिका-५ मा महायज्ञ आयोजना गर्नका लागि दलित समुदायको...

रौतहटमा एसईई परीक्षा तीन...

राैतहट,१० चैत । रौतहटमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को दौरान परीक्षार्थीहरू मोबाइल लुकाएर...

हरि गौतम वीरगन्ज उद्योग...

वीरगन्ज, १० चैत । वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा हरि गौतम सर्वसम्मत निर्वाचित...

मुख्यमन्त्री सिंहले गरे जनकपुरधामका...

जनकपुर,१० चैत । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामस्थित होटल अनुगमन गरेका छन्...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
24.9 C
Birgunj
spot_imgspot_imgspot_img

लोकतन्त्रलाई गङ्गा बनाउन खोजिए पनि, जनताको नजरमा मैलो बनाइएको प्रचण्डकाे आरोप

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, २७ फागुन । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा सरकार र सत्तारूढ दलहरूलाई कडा प्रश्न गरेका छन् ।

- Advertisement -

संसदमा आजको सम्बोधनमा उनले लोकतन्त्रलाई गङ्गा नदीसरह बनाउन खोजिए पनि जनताको नजरमा त्यसलाई मैलो बनाइएको आरोप लगाए ।

“तपाईंहरूले नक्कली भुटानी शरणार्थी काण्ड, बालमन्दिर काण्ड, गिरिबन्धु काण्ड, त्रिभुवन विश्वविद्यालयका जमिन काण्ड जस्ता ठूला घोटालाहरू गङ्गा नदीमा धोएजस्तै गर्नुभयो, तर जनताको नजरमा लोकतन्त्र झन् फोहोर बनाइयो,” प्रचण्डले भने ।

उनले सत्तापक्षमाथि आक्रोश व्यक्त गर्दै जनअपेक्षालाई उपेक्षा गरिरहे लोकतन्त्रप्रति नै विश्वास गुम्ने खतरा रहेको चेतावनी समेत दिए ।

उनको धारिलो अभिव्यक्तिले संसदमा चर्चा पाएको छ भने सरकारका नेताहरूको ध्यान खिचिएको छ ।

ताजा समाचार

spot_img

थप समाचार