Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय सर्वोच्चद्धारा बदर

spot_img

काठमाडौं, २७ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको साढे दुई वर्ष पुरानो निर्णय सर्वोच्च अदालतले बदर गरेको छ ।

न्यायाधीश डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले आयोगको निर्णय खारेज गर्दै कार्कीको उम्मेदवारीलाई वैध राख्ने फैसला सुनाएको हो । यसअघि सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण कार्कीको उम्मेदवारी स्थगित भएको थियो, र उनलाई ललितपुर–३ बाट निर्वाचित घोषणा गरिएको थियो ।

सर्वोच्च अदालतको यो निर्णयपछि डा. तोसिमा कार्कीको पद सुरक्षित भएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय