आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

औरही गाउँपालिका अध्यक्षसहित दुई...

जनकपुर,१० चैत । सिराहाको औरही गाउँपालिका-५ मा महायज्ञ आयोजना गर्नका लागि दलित समुदायको...

रौतहटमा एसईई परीक्षा तीन...

राैतहट,१० चैत । रौतहटमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को दौरान परीक्षार्थीहरू मोबाइल लुकाएर...

हरि गौतम वीरगन्ज उद्योग...

वीरगन्ज, १० चैत । वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा हरि गौतम सर्वसम्मत निर्वाचित...

मुख्यमन्त्री सिंहले गरे जनकपुरधामका...

जनकपुर,१० चैत । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामस्थित होटल अनुगमन गरेका छन्...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
24.9 C
Birgunj
spot_imgspot_imgspot_img

बारा प्रहरीद्धारा ५६ किलो गाँजा बरामद

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज,२७ फाल्गुन । बारा प्रहरीले ५६ किलो ग्राम लागू औषध गाँजा बरामद गरेको छ ।

- Advertisement -

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोल्हबी बाराबाट खटिएको प्रहरी टोलीले कोलहबी नगरपालिका वडा नं.५ बाट उक्त परिमाणको प्रतिबन्धित गाँजा बरामद गरेको हो ।

कुमरगढीबाट सोनाभारटोल तर्फजाँदै गरेको नम्बरको नखुलेको मोटरसाईकलमा सवार दुईजनाले प्रहरीलाई देखेपछि लागू औषध गाँजा फालेर मोटरसाईकल सहित फरार रहेको प्रहरीले जनाएको छ । बरामद गरिएको गाँजा आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको बारा प्रहरीले जनाएको छ । फरार व्यक्तिहरुको पनि खोजी भईरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

spot_img

थप समाचार