आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

नर्सिङ क्याम्पसको मतगणना पुनः...

वीरगन्ज, ०९ चैत । वीरगन्ज नर्सिङ क्याम्पसको स्थगित मतगणना आज पूरा भएको छ...

कलैया उपमहानगरपालिकाले एक करोडको...

बारा,०९ चैत । कलैया उपमहानगरपालिकाले अर्थ मन्त्रालयको निर्देशनलाई लत्याउँदै नगर प्रमुखका लागि एक...

बागमती प्रदेशको शानदार प्रदर्शन,...

दाङ,०९ चैत । १७ ओभरको खेल चलिरहँदा ८३ रनमा ४ विकेट गुमाएर खेलिरहेका...

महोत्तरीमा पोखरीमा डुबेर बालकको...

महोत्तरी,०९ चैत । महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा शनिबार एक दुःखद घटना भएको छ।...
spot_imgspot_imgspot_img
12.1 C
Kathmandu
17.4 C
Birgunj
spot_imgspot_imgspot_img

लिडर नभएर डिलरको रुपमा शासन गरिरहेकाे सांसद यादवकाे आरोप

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ, २७ फागुन । जसपा नेपालका सांसद राजकिशोर यादवले नेपालका सत्तारुढ दलका नेताहरूले लिडर नभएर डिलर चलाएको आरोप लगाएका छन् ।

- Advertisement -

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै यादवले सदनमा हुने बहस जनताको आवाज बन्न छाडेको बताए । ‘यहाँ भएको बहस जनताको आवाज नभएर नेताहरूको गनगन र रोइलो भयो’, उनले भने, ‘यो आफैप्रतिको अविश्वासको प्रतीकको सन्देशजस्तो लाग्छ ।’

उनले एकजना व्यक्ति एरपोर्टबाट घर फर्कँदा जुन प्रकारको राज्यसत्ता नै तर्सिनुपर्ने तथा चिन्तित हुनुपर्ने अवस्था किन आयो भन्दै पुरै सदनको समय खर्चिनुपर्ने अवस्था आउनुमा सत्तामा गरिएको रजगज र अवस्थाको नाममा राज्य कब्जा गरेर दोहन गरेका दिनहरूलाई सम्झन आग्रह गरे ।

‘सत्ताको नाममा सबै संयन्त्र कब्जा गरेर दलका नेता लिडर नभएर डिलर भएर शासन चलाउन खोजेको देखियो, त्यसैको प्रतिबिम्ब हो २५ गतेको जनसागर उर्लियो’, यादवको भनाई छ ।

ताजा समाचार

spot_img

थप समाचार