Date
शनि, माघ २४, २०८२
Sat, February 7, 2026
Date
शनि, माघ २४, २०८२
Sat, February 7, 2026

नेशनल मेडिकल कलेज र...

बीरगन्ज,२४ माघ । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल र मानवसेवा आश्रम, बीरगन्जबीच...

रकेटजस्तो वस्तु विस्फोट हुँदा...

राजविराज,२४ माघ । सप्तरीको रुपनी गाउँपालिका–६ दुधैला खोलामा शनिबार शंकास्पद वस्तु विस्फोट हुँदा...

चितवनमा अनुमति प्राप्त ११...

चितवन,२४ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै स्थानीय...

पोखरीया–३ मा कांग्रेस उम्मेदवार...

पोखरीया,२४ माघ । पर्साको पोखरीया नगरपालिका–३ अन्तर्गत फुल्वरीया र बसन्तपुर टोलमा नेपाली कांग्रेसका...
spot_img

राप्रपाकै कारण राजसंस्था गएको दुर्गा प्रसाईंको आरोप

spot_img

काठमाडौं, २७ फागुन । राजा फर्काउने अभियानमा सक्रिय व्यवसायी दुर्गा प्रसाईंले राजसंस्था पुनर्स्थापना नहुने मुख्य दोष राप्रपा (राष्ट्रिय प्रजातान्त्रिक पार्टी) लाई लगाएका छन् ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले राप्रपाका नेता कमल थापा र राजेन्द्र लिङ्देनको २०७२ असोज ४ मा हस्ताक्षर नगरेको भए राजसंस्था र हिन्दू अधिराज्य नष्ट हुने थिएन भन्ने दाबी ग रे। उनले राप्रपाले राजसंस्थालाई ‘खोलामा लगेर तिलाञ्जली’ दिएको र अहिले माहौलमा फेरि आफ्नो स्वार्थ अनुसार आन्दोलन सुरु गर्न खोजिरहेको आरोप लगाएका छन् ।

प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आन्दोलनको सारथि बन्न आग्रह गर्दै राप्रपाले गणतन्त्रको पक्षमा जाने र राजसंस्थाको रक्षा नगरेको आरोप पनि लगाए ।

spot_img

ताजा अपडेट

लोकप्रिय