आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

औरही गाउँपालिका अध्यक्षसहित दुई...

जनकपुर,१० चैत । सिराहाको औरही गाउँपालिका-५ मा महायज्ञ आयोजना गर्नका लागि दलित समुदायको...

रौतहटमा एसईई परीक्षा तीन...

राैतहट,१० चैत । रौतहटमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को दौरान परीक्षार्थीहरू मोबाइल लुकाएर...

हरि गौतम वीरगन्ज उद्योग...

वीरगन्ज, १० चैत । वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा हरि गौतम सर्वसम्मत निर्वाचित...

मुख्यमन्त्री सिंहले गरे जनकपुरधामका...

जनकपुर,१० चैत । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामस्थित होटल अनुगमन गरेका छन्...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
24.9 C
Birgunj
spot_imgspot_imgspot_img

बाराबाट ६ जना फरार प्रतिवादी पक्राउ

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, २७ फागुन । बारा प्रहरीले फरार रहेका ६ जना प्रतिवादीहरुलाई नियनत्रणमा लिएको छ । जिल्लामा प्रहरी कारवाहीको सिलसिलामा फरार रहेका ६ जना प्रतिवादीलाई पक्राउ गरिएको हाे ।

- Advertisement -

गंगापुर प्रहरी चौकीबाट खटिएको टोलीले पक्राउ गरी बारा जिल्ला अदालत कलैयामा पेश गरेको हो ।

पक्राउ पर्ने व्यक्तिहरूमा महेश प्रसाद कुशवाहा, मुस्ताक अंसारी, रमेश प्रसाद यादव, महेश प्रसाद यादव, बिसमतिया देवी, र गणेश पटेल रहेका छन् । महेश प्रसाद कुशवाहा चोरीको अभियोगमा १ महिना र १०,००० रुपैयाँ जरिवाना सहित पक्राउ परे भने मुस्ताक अंसारी लागू औषध सम्बन्धी मुद्दामा २ वर्ष २ महिना र १,२०,००० रुपैयाँ जरिवाना सहित पक्राउ परेका हुन । यस्तै, रमेश प्रसाद यादव, महेश प्रसाद यादव, र बिसमतिया देवीलाई कुटपिट र लुटपिट मुद्दामा ३००० रुपैयाँ जरिवाना सहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएकाे छ ।

गणेश पटेललाई चोरीको आरोपमा २ दिन र २००० रुपैयाँ जरिवानासहित पक्राउ गरिएको हो। सबै पक्राउ परेका प्रतिवादीलाई आवश्यक कारवाहीको लागि बारा जिल्ला अदालत कलैयामा दाखिल गरिएको प्रहरीले जनाएकाे छ ।

ताजा समाचार

spot_img

थप समाचार