Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

महतो नेतृत्वको सदभावना र...

बिरगंज , २९ पुस । आम जनता पार्टी (आजपा)ले मंगलबार एकैदिन दुई पार्टीसंग...

कांग्रेस विशेष महाधिवेशन :...

वीरगञ्ज २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पक्षधरहरूले निर्वाचन प्रक्रिया धमाधम अघि...

नेपाली कांग्रेसको विशेष महाधिवेशन...

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन तालिका...

गच्छदारले भने कांग्रेस संकटमा,...

वीरगञ्ज , २९ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारले पार्टी गम्भीर...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
13.6 C
Birgunj
spot_img

लोकतन्त्र कार्यान्वयनका लागि कार्यशैली सुधार्नुपर्ने: सांसद यादव

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,२७ फाल्गुन । जसपा नेपालका सांसद राजकिशोर यादवले लोकतन्त्र कार्यान्वयनका लागि काम गर्नुपर्ने बताएका छन् । उनले व्यवस्था मात्रै फेरिएर नहुने उल्लेख गर्दै कार्यशैली पनि फेरिनुपर्ने बताए ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा सांसद यादवले सबै दलले विगतमा भएका गल्ती कमजोरी सुधार गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

चुरे विनाशविरुद्ध बोल्ने पत्रकारको क्यामरा फुटाउनु लोकतन्त्रविपरीत कार्य भएको उनको भनाइ थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिवमा वरीयताका आधारमा पहिलो नम्बरमा सिफारिस डा सङ्गीता कौशल मिश्रालाई सचिव बढुवामा सिफारिस नगरिएकामा सांसद यादवले आपत्ति जनाए ।

त्यस्तै लोसपाका सांसद रामप्रकाश चौधरीले स्वास्थ्य सचिव सिफारिस राजनीतिक आस्थाका आधारमा गरिएको आरोप लगाए । उनले गत साउनमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको विषयमा निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै नागरिक उन्मुक्तिका सांसद गङ्गाराम चौधरीले खुला सिमानाका कारण अवैध निकासी पैठारी नरोकिएको बताए । शिक्षक आन्दोलनरत रहेका उल्लेख गर्दै सांसद चौधरीले उनीहरूको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराए ।

ताजा समाचार

थप समाचार