आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

औरही गाउँपालिका अध्यक्षसहित दुई...

जनकपुर,१० चैत । सिराहाको औरही गाउँपालिका-५ मा महायज्ञ आयोजना गर्नका लागि दलित समुदायको...

रौतहटमा एसईई परीक्षा तीन...

राैतहट,१० चैत । रौतहटमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को दौरान परीक्षार्थीहरू मोबाइल लुकाएर...

हरि गौतम वीरगन्ज उद्योग...

वीरगन्ज, १० चैत । वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा हरि गौतम सर्वसम्मत निर्वाचित...

मुख्यमन्त्री सिंहले गरे जनकपुरधामका...

जनकपुर,१० चैत । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामस्थित होटल अनुगमन गरेका छन्...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
24.9 C
Birgunj
spot_imgspot_imgspot_img

रौतहट प्रहरीले भन्सार छलेको समानसहित एक जनालाई पक्राउ

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

रौतहट,२७ फाल्गुन । रौतहट प्रहरीले मंगलबार भारतबाट अवैध रुपमा भित्र्याएका समानसहित एकजनालाई पक्राउ गरेको छ ।

- Advertisement -

जिल्ला प्रहरीका साथै मातहतबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानमा सवारी रोकी जाँच गर्ने क्रममा अवैध रुपमा भारतबाट भन्सार छलेर ल्याउँदै गरेको मोटरसाइकलको पार्टपुर्जा, लत्ताकपडा, किराना पसलका सामान फेला पारेको हो ।

बिआर ३० एक्स २४०७ र बिआर ०५ जेड ७२६८ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा राखेर ल्याउँदै गरेको अवस्थामा समानसहित गौर नगरपालिका–४ टिकुलियाका २५ वर्षीय भोला साहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरीका डीएसपी दीपकुमार रायले जानकारी दिए । प्रहरीलाई देख्नासाथ अर्का एकजना फरार भएका थिए ।

ताजा समाचार

spot_img

थप समाचार