Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

महतो नेतृत्वको सदभावना र...

बिरगंज , २९ पुस । आम जनता पार्टी (आजपा)ले मंगलबार एकैदिन दुई पार्टीसंग...

कांग्रेस विशेष महाधिवेशन :...

वीरगञ्ज २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पक्षधरहरूले निर्वाचन प्रक्रिया धमाधम अघि...

नेपाली कांग्रेसको विशेष महाधिवेशन...

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन तालिका...

गच्छदारले भने कांग्रेस संकटमा,...

वीरगञ्ज , २९ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारले पार्टी गम्भीर...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
13.6 C
Birgunj
spot_img

जनमत पार्टीद्वारा मधेश प्रदेश सचिवालय गठन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगंज, २७ फागुन – जनमत पार्टीले मधेश प्रदेश सचिवालय गठन गरेको छ। नवगठित सचिवालयमा मधेश प्रदेश कमिटीका अध्यक्ष रामअश्नेही यादव, उपाध्यक्षहरू भरत चौधरी र संतोष पटेल, सचिव सलेन्द्र गिरी, सह-सचिव दिलीप कर्ण, कोषाध्यक्ष ललिता चौधरी, संरक्षक रामप्रसाद मण्डल, र प्रवक्ता ललित मल्लिक सहित अन्य सदस्यहरू रहेका छन्।

जनमत पार्टीको मधेश प्रदेश कमिटी १०१ सदस्यीय रहेको छ। पार्टी गतिविधिलाई प्रभावकारी बनाउँदै कार्यसम्पादनलाई गति दिन सचिवालय गठन गरिएको जनमत पार्टी मधेश प्रदेश समन्वय समितिले जनाएको छ।

बर्दिवासस्थित मिथिला होटलमा मधेश प्रदेश समन्वय समितिका अध्यक्ष रामअश्नेही यादवको अध्यक्षतामा तथा पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतको विशेष उपस्थितिमा सम्पन्न बैठकले सचिवालय गठन गर्ने निर्णय गरेको हो। बैठकमा पार्टी सुदृढीकरणसहित विभिन्न अन्य महत्वपूर्ण निर्णयहरू पनि गरिएको पार्टी नेता रामाशंकर कुशवाहाले जानकारी दिएका छन्।

ताजा समाचार

थप समाचार