Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

महतो नेतृत्वको सदभावना र...

बिरगंज , २९ पुस । आम जनता पार्टी (आजपा)ले मंगलबार एकैदिन दुई पार्टीसंग...

कांग्रेस विशेष महाधिवेशन :...

वीरगञ्ज २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पक्षधरहरूले निर्वाचन प्रक्रिया धमाधम अघि...

नेपाली कांग्रेसको विशेष महाधिवेशन...

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन तालिका...

गच्छदारले भने कांग्रेस संकटमा,...

वीरगञ्ज , २९ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारले पार्टी गम्भीर...
spot_imgspot_imgspot_img
13.1 C
Kathmandu
16.4 C
Birgunj
spot_img

चन्द्रागिरिमा युवकले गरे आत्मदाह प्रयास, स्थानीयद्वारा उद्धार

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२८ फागुन । । काठमाडौँको चन्द्रागिरिमा एकजना युवकले आत्मदाह प्रयास गरेका छन् । चन्द्रागिरि नगरपालिका–७ घर भएका उत्तम कार्कीले गएराति १२ बजेतिर आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन् । परिवारका सदस्य र स्थानीयले उनको उद्धार गरेका छन् ।

३५ वर्षी कार्कीको अहिले कीर्तिपुर स्थित बर्न अस्पतालमा उपचार भइरहेको छ । कार्कीको अनुहार लगायत शरीरको भाग जलेको छ । स्थानीय एकजना महिलाले लगातार उजुरी गरेर तनाव दिएको हुनाले आफू बाँच्न नसक्ने अवस्थामा पुगेको उनले फेसबुक लाइभमा उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘मलाई पटक(पटक दबाब दिइएको छ, मेरो कुरा कुनै पनि निकायले सुनेनन् ।’

आर्थिक व्यवहार बिग्रिएपछि आफूले दुर्व्यवहार नगरेपनि एकजना महिलाले आफूलाई पटक पटक तनाव दिएर ‘बाँच्न नसक्ने अवस्था’मा पुर्‍याएको कार्कीले बताएका छन् । उनले भनेका छन्, ‘देशमा न्याय मरेको रहेछ, मलाई बलात्कारको मुद्दा हालेर सन्दीप लामिछाने र पल शाह बनाउने धम्की आएपछि यो निर्णय लिन बाध्य भएँ ।’

ताजा समाचार

थप समाचार