आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

औरही गाउँपालिका अध्यक्षसहित दुई...

जनकपुर,१० चैत । सिराहाको औरही गाउँपालिका-५ मा महायज्ञ आयोजना गर्नका लागि दलित समुदायको...

रौतहटमा एसईई परीक्षा तीन...

राैतहट,१० चैत । रौतहटमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को दौरान परीक्षार्थीहरू मोबाइल लुकाएर...

हरि गौतम वीरगन्ज उद्योग...

वीरगन्ज, १० चैत । वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा हरि गौतम सर्वसम्मत निर्वाचित...

मुख्यमन्त्री सिंहले गरे जनकपुरधामका...

जनकपुर,१० चैत । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामस्थित होटल अनुगमन गरेका छन्...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
24.9 C
Birgunj
spot_imgspot_imgspot_img

मकवानपुरमा मोटरसाइकल दुर्घटना एकको मृत्यु

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

मकवानपुर,२८ फागुन । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ४, जुरेलीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। स्थानीय रूपक दियालीको दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

- Advertisement -

दुर्घटना मदन भण्डारी राजमार्गअन्तर्गत जुरेली बजार क्षेत्रमा हात्तिसुडेबाट ठुलोदमार तर्फ जाँदै गरेको बा ४० प ५३०६ नं. को मोटरसाइकलको चालक दियालीको घुम्तीमा मोड्ने क्रममा अनियन्त्रित भइ दुर्घटना भएको थियो।

घाइते दियालीलाई उपचारका लागि हेटौँडा अस्पताल लिइएपनि उनको ज्यान गएको प्रहरीले जनाएको छ।

ताजा समाचार

spot_img

थप समाचार