Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

सर्लाहीमा १३३ जनाको उम्मेदवारी,...

सर्लाही । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाहीका चारै निर्वाचन...

बारा–३ मा हेवीवेट नेताहरूलाई...

वीरगञ्ज । बारा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि राजनीतिक प्रतिस्पर्धा...

बाराका ४ क्षेत्रमा ११२...

बारा, ६ माघ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा जिल्लाका...

नेपालको सार्वजनिक ऋण २८...

काठमाडौं । नेपालको कूल सार्वजनिक ऋण २८ खर्ब रुपैयाँ नाघेको छ। चालू आर्थिक...
spot_imgspot_imgspot_img
15.2 C
Kathmandu
18.5 C
Birgunj
spot_img

उपकार सेवा नेपालद्वारा ठोरी वृद्धाश्रममा खाद्यान्न वितरण

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज,२८ फाल्गुन । परोपकारी संस्था उपकार सेवा नेपाल ठोरीको वृद्धाश्रममा खाद्यान्न सहयोग गरेको छ ।

हरेक महिना खाद्यान्न सहयोग गर्दै आएको उपकार सेवा नेपालले फागुन महिनामा पनि ठोरी गाउँपालिका वडा नम्बर १ भगवाननगर स्थित वृद्ध–वृद्धा आश्रममा आश्रीत २३ जनालाई दैनिक उपभोगका लागि दाल, नून खानेतेल, चना, सोयाविन, चामल पिठो, भुजा, चाउचाउ, बिस्कुट सेनेटरी प्याड, डाइपर, फिनाईल साबुन लगायतको दैनिक उपभोग्य सामाग्री उपलब्ध गराएको हो ।

आश्रमको प्रङ्गणमा एक कार्यक्रम आयोजना गरि संस्थाको अध्यक्ष विद्या कुमारी सरावगीले आश्रमका सदस्य राम बहादुर थिङ्गलाई सो सामाग्रीहरु हस्तान्तरण गरेको सामाजिक अयिभन्ता प्रकाश थारुले जानकारी दिए । हस्तान्तरण गरिएका सामानहरु आश्रमको लागि प्रत्येक महिना उपकार सेवा नेपाल संस्थाले प्रदान गर्दै आएको छ ।

ताजा समाचार

थप समाचार