आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

औरही गाउँपालिका अध्यक्षसहित दुई...

जनकपुर,१० चैत । सिराहाको औरही गाउँपालिका-५ मा महायज्ञ आयोजना गर्नका लागि दलित समुदायको...

रौतहटमा एसईई परीक्षा तीन...

राैतहट,१० चैत । रौतहटमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को दौरान परीक्षार्थीहरू मोबाइल लुकाएर...

हरि गौतम वीरगन्ज उद्योग...

वीरगन्ज, १० चैत । वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा हरि गौतम सर्वसम्मत निर्वाचित...

मुख्यमन्त्री सिंहले गरे जनकपुरधामका...

जनकपुर,१० चैत । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामस्थित होटल अनुगमन गरेका छन्...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
24.9 C
Birgunj
spot_imgspot_imgspot_img

जन्ती बोकेको ईभि दुर्घटना नौ जना घाइते

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

अर्घाखाँची,२८ फागुन । जिल्लाको छत्रदेव गाउँपालिकामा ईभि दुर्घटना हुदाँ नौ जना घाइते भएका छन् । छत्रदेव गाउँपालिका वाड नम्बर ३ अर्चलनेटा बल्कोटमा प्रदेश ०१–००१–ज–०१४० ईभि बुधबार दुर्घटना भएको हो ।

- Advertisement -

अर्चलनेटाबाट बुटवलतर्फ बिवाहमा जाँदै गरेको ईभिले स्कुल बसलाई साईड दिने क्रममा दुर्घटना भएको प्रहरी प्रमुख चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।

दुर्घटनामा चालक अर्घाखाँची छत्रदेव गाउँपालिका ३ अर्चलनेटाका दुर्गा पाण्डे, सोहि स्थान बस्ने सावित्रा भुसाल सावित्राकी छोरी निलम भुसालको विभिन्न भागमा चोटपटक लागेको प्रहरीले जनाएको छ ।

यस्तै, अर्चलनेटका संगिता भुसाल, भुसालकी छोरी तिर्सना भुसाल, सोहि ठाउँमै बस्ने सिता भुसाल, अनिरुद्र भट्टराई, कल्पना भारती र प्रेरण भुसाल घाइते रहेको जनाएको छ । घाइतेलाई थप उपचारका लागि बुटवलतर्फ पठाइएको प्रहरीको भनाइ रहेको छ ।

ताजा समाचार

spot_img

थप समाचार