आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

औरही गाउँपालिका अध्यक्षसहित दुई...

जनकपुर,१० चैत । सिराहाको औरही गाउँपालिका-५ मा महायज्ञ आयोजना गर्नका लागि दलित समुदायको...

रौतहटमा एसईई परीक्षा तीन...

राैतहट,१० चैत । रौतहटमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को दौरान परीक्षार्थीहरू मोबाइल लुकाएर...

हरि गौतम वीरगन्ज उद्योग...

वीरगन्ज, १० चैत । वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा हरि गौतम सर्वसम्मत निर्वाचित...

मुख्यमन्त्री सिंहले गरे जनकपुरधामका...

जनकपुर,१० चैत । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामस्थित होटल अनुगमन गरेका छन्...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
24.9 C
Birgunj
spot_imgspot_imgspot_img

राजविराजमा छुरा प्रहारबाट दुई युवक घाइते

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,२९ फागुन । सप्तरी जिल्लाको राजविराज नगरपालिका-७ स्थित सिरहा रोडमा बुधबार साँझ छुरा प्रहारबाट दुई युवक घाइते भएका छन्।

- Advertisement -

सिरहा रोडको सखडा मोडदेखि पश्चिम युवाहरूको समूह बीच विवाद भएपछि छुरा हानाहान भएको हो। घटनामा डाकनेश्वरी नगरपालिका-७ का २४ वर्षीय सुनिल यादव र महदेवा गाउँपालिका-४ का २५ वर्षीय सुभाष यादव घाइते भएका छन्।

एसपी ढकेन्द्र खतिवडाका अनुसार, सुभाष यादवको ढाड र कोखामा गम्भीर चोट लागेको छ। घटनामा संलग्न एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको र अन्यको खोजी भइरहेको जानकारी उनले दिएका छन्।

घाइते दुवै युवकको उपचार राजविराजस्थित छिन्नमस्ता अस्पतालमा भइरहेको छ। प्रहरीले घटना सम्बन्धी थप अनुसन्धान अघि बढाएको छ।

ताजा समाचार

spot_img

थप समाचार