Date
बुध, पुस ३०, २०८२
Wed, January 14, 2026
Date
बुध, पुस ३०, २०८२
Wed, January 14, 2026

महाधिवेशन विवादपछि कांग्रेस औपचारिक...

काठमाडौं -  लामो समयदेखि जारी आन्तरिक द्वन्द्व, वैचारिक असहमति र नेतृत्वप्रति बढ्दो असन्तुष्टिका...

नेशनल मेडिकल कलेज र...

वीरगञ्ज–३० पुस - नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल, वीरगञ्जबीच...

त्रिभुवन राजपथ सिफ्ट प्रकरणः...

वीरगञ्ज, ३० पुस — वीरगञ्ज बचाउ युवा व्यापारी संघर्ष समितिको अगुवाइमा दायर गरिएको त्रिभुवन...

राजनीतिक अस्थिरताले देशलाई खतरा,...

वीरगञ्ज, ३० पुस - मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय संयोजक एवं मानवअधिकारकर्मी...
spot_imgspot_imgspot_img
10.1 C
Kathmandu
12.6 C
Birgunj
spot_img

पीएम कप : एपीएफले मधेशलाई १६९ रनमा रोक्यो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,२९ फाल्गुन । प्रधानमन्त्री कप क्रिकेटमा मधेसले एपीएफ क्लबलाई १६९ रनको लक्ष्य बनाएको छ । लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा मधेसले ४०.४ ओभरमा १६८ रनमा अलआउट भएको हो ।

मधेसका लागि पवन सर्राफले अर्धशतकीय पारी खेले । पवनले ७७ बलमा ८ चौका र ५ छक्का प्रहार गरेर ७७ रन बनाए । कप्तान अनिल साहले १७ र मयन यादवले ११ रन बनाए। रुपेश सिंह र प्रदिप पास्वानले १०–१० रन बनाए ।

एपीएफका लागि कमल ऐरीले ४ विकेट लिए। कमलले ९ ओभरमा ५५ रन खर्चे । सोक्रममा उनले १ मेडन ओभर पनि फाले । भुवन कार्की र रोहित पौडेलले २–२ विकेट लिए । अभिषेक गौतमले १ विकेट लिए ।

ताजा समाचार

थप समाचार