आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

औरही गाउँपालिका अध्यक्षसहित दुई...

जनकपुर,१० चैत । सिराहाको औरही गाउँपालिका-५ मा महायज्ञ आयोजना गर्नका लागि दलित समुदायको...

रौतहटमा एसईई परीक्षा तीन...

राैतहट,१० चैत । रौतहटमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को दौरान परीक्षार्थीहरू मोबाइल लुकाएर...

हरि गौतम वीरगन्ज उद्योग...

वीरगन्ज, १० चैत । वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा हरि गौतम सर्वसम्मत निर्वाचित...

मुख्यमन्त्री सिंहले गरे जनकपुरधामका...

जनकपुर,१० चैत । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामस्थित होटल अनुगमन गरेका छन्...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
24.9 C
Birgunj
spot_imgspot_imgspot_img

वसन्तपुरमा हाेलीकाे राैनक

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाण्डाै, २९ फागुन । आज काठमाण्डाैलगायत पहाडी जिल्लामा रङ्गहरूकाे पर्व फागु (होली) पर्व धुमधाम मनाइँदैछ । बिहानैदेखि काठमाण्डाैलगायतका शहरमा विदेशी पर्यटकहरूले पनि विभिन्न रङ्गका साथ उल्लासमय ढङ्गले हाेली मनाइरहेका छन् ।

- Advertisement -

आज हिमाली र पहाडी भेगमा फागु अर्थात् होली पर्व मनाइँदैछ । यस्तै तराई क्षेत्रमा भोलि होली मनाइँदैछ । वसन्तपुरमा हाेलीकाे राैनक तस्वीरमा हेर्नुहाेस्–

ताजा समाचार

spot_img

थप समाचार