आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

नर्सिङ क्याम्पसको मतगणना पुनः...

वीरगन्ज, ०९ चैत । वीरगन्ज नर्सिङ क्याम्पसको स्थगित मतगणना आज पूरा भएको छ...

कलैया उपमहानगरपालिकाले एक करोडको...

बारा,०९ चैत । कलैया उपमहानगरपालिकाले अर्थ मन्त्रालयको निर्देशनलाई लत्याउँदै नगर प्रमुखका लागि एक...

बागमती प्रदेशको शानदार प्रदर्शन,...

दाङ,०९ चैत । १७ ओभरको खेल चलिरहँदा ८३ रनमा ४ विकेट गुमाएर खेलिरहेका...

महोत्तरीमा पोखरीमा डुबेर बालकको...

महोत्तरी,०९ चैत । महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा शनिबार एक दुःखद घटना भएको छ।...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.3 C
Birgunj
spot_imgspot_imgspot_img

रेडियो सिमाञ्चल परिवारद्वारा होलीको शुभकामना आदान-प्रदान

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, २९ फागुन । नेपाल पोष्ट मिडिया प्रालिद्धारा सञ्चालित रेडियो सिमाञ्चल ९५.१ मेगाहर्ज परिवारले २०८१ सालको होली पर्वकाे अवसरमा शुभकामना आदान-प्रदान गर्दै मनाएको छ ।

- Advertisement -

शुभकामना कार्यक्रममा नेपाल पोष्ट मिडिया प्रालिका अध्यक्ष मनोज पटेल, प्रबन्ध निर्देशक सन्तोष साह, एनी कुँवर, सरोज पटेल, मनिषा साह, रमा थामी, एमडी जावेद, एमडी अमित लगायतको सहभागिता रहेको थियो ।

नेपाल पोष्ट मिडिया परिवारले होली केबल रङको पर्व मात्र नभई सत्यको विजय, प्रेम, खुसी, नयाँ जीवन र सामाजिक सद्भावको प्रतीक रहेकाेलेे यसले हामीलाई बिगतका कटुता बिर्सेर खुसी, मित्रता र एकतालाई प्राथमिकतामा राख्ने सन्देश दिने भएकाेले विशेष उल्लासका साथ होली पर्व मनाउन सम्पूर्ण देशवासीलाई होलीको शुभकामना व्यक्त गर्दै सुरक्षित, मर्यादित, र सौहार्दपूर्ण रूपमा पर्व मनाउन आग्रह समेत गरेकाे छ ।

कार्यक्रममा होलीको रौनकलाई सभ्य तरिकाले मनाउन तथा उच्छृंखल गतिविधि नगर्न अनुरोध गरिएको थियो । सामाजिक सद्भावको प्रतीक होली पर्वलाई अनुशासित र भव्य रूपमा मनाऔँ भन्ने सन्देश कार्यक्रममार्फत प्रवाह गरिएको थियो ।

ताजा समाचार

spot_img

थप समाचार