Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

सर्लाहीमा १३३ जनाको उम्मेदवारी,...

सर्लाही । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाहीका चारै निर्वाचन...

बारा–३ मा हेवीवेट नेताहरूलाई...

वीरगञ्ज । बारा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि राजनीतिक प्रतिस्पर्धा...

बाराका ४ क्षेत्रमा ११२...

बारा, ६ माघ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा जिल्लाका...

नेपालको सार्वजनिक ऋण २८...

काठमाडौं । नेपालको कूल सार्वजनिक ऋण २८ खर्ब रुपैयाँ नाघेको छ। चालू आर्थिक...
spot_imgspot_imgspot_img
15.2 C
Kathmandu
18.5 C
Birgunj
spot_img

झापामा मृत अवस्थामा हात्ती फेला

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

झापा,२९ फाल्गुन । झापाको जंगलभित्र बुधबार साँझ एक हात्ती मृत अवस्थामा फेला परेको छ। सड्न लागेको अवस्थामा शव फेला परेको हो ।

कचनकवल-७ को पाथीभरा सामुदायिक वनभित्र हात्ती मृत भेटिएको हो । प्रहरीका अनुसार मृतक हात्तीको वरिपरि ३-४ वटा हात्तीहरू घेराहाली बसिरहेका कारण घटनास्थलमा पुग्न कठिनाइ भएको छ।

प्रहरीका अनुसार हात्तीको उमेर, लिङ्ग र मृत्युको कारण अहिलेसम्म खुल्न सकेको छैन। हालसम्म मृतक हात्ती वयस्क हो वा छावा, भाले हो वा पोथी भन्ने विवरण पनि यकिन हुन सकेको छैन।

संरक्षणकर्मी शंकर लुइँटेलले हात्ती करिब एक महिना दिन अघि मरेको हुन सक्ने अनुमान गरे । उनले भने, ‘शव सड्न लागेका कारण हात्ती महिना दिनअघि नै मरेको या मारिएको हुन सक्छ ।’

ताजा समाचार

थप समाचार