आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

औरही गाउँपालिका अध्यक्षसहित दुई...

जनकपुर,१० चैत । सिराहाको औरही गाउँपालिका-५ मा महायज्ञ आयोजना गर्नका लागि दलित समुदायको...

रौतहटमा एसईई परीक्षा तीन...

राैतहट,१० चैत । रौतहटमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को दौरान परीक्षार्थीहरू मोबाइल लुकाएर...

हरि गौतम वीरगन्ज उद्योग...

वीरगन्ज, १० चैत । वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा हरि गौतम सर्वसम्मत निर्वाचित...

मुख्यमन्त्री सिंहले गरे जनकपुरधामका...

जनकपुर,१० चैत । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामस्थित होटल अनुगमन गरेका छन्...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
24.9 C
Birgunj
spot_imgspot_imgspot_img

होलीमा उच्छृंखल गतिविधि गरेको आरोपमा काठमाडौंमा ११ जना पक्राउ, ४० सवारी नियन्त्रणमा

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, २९ फागुन ।काठमाडौंमा होली खेल्ने क्रममा उच्छृंखल गतिविधि गरेको आरोपमा ११ जना पक्राउ परेका छन् ।

- Advertisement -

पक्राउ पर्नेहरूमा २ महिला र ९ पुरुष छन् । पकनाजोलबाट दुई महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।

न्यूरोड क्षेत्रबाट ३ पुरुष पक्राउ परेका छन् । कोटेश्वरबाट ४ र सिंहदरबार पश्चिम गेटबाट २ पुरुष पक्राउ परेका छन् ।

उनीहरूको अवस्था हेरेर मुद्दा चलाउने वा छाड्ने भन्ने टुंगो लाग्ने प्रहरीले जनाएको छ ।

त्यसैगरी ३९ थान दुई पांग्रे सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चार पांग्रे सवारी भने १ थान नियन्त्रण्मा लिइएको प्रहरीले जनाएको छ । यो तथ्यांक दिउँसो २ बजेसम्मको हो ।

ताजा समाचार

spot_img

थप समाचार