Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

सर्लाहीमा १३३ जनाको उम्मेदवारी,...

सर्लाही । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाहीका चारै निर्वाचन...

बारा–३ मा हेवीवेट नेताहरूलाई...

वीरगञ्ज । बारा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि राजनीतिक प्रतिस्पर्धा...

बाराका ४ क्षेत्रमा ११२...

बारा, ६ माघ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा जिल्लाका...

नेपालको सार्वजनिक ऋण २८...

काठमाडौं । नेपालको कूल सार्वजनिक ऋण २८ खर्ब रुपैयाँ नाघेको छ। चालू आर्थिक...
spot_imgspot_imgspot_img
15.2 C
Kathmandu
18.5 C
Birgunj
spot_img

बारामा १,५०० एम्पुल लागूऔषध बरामद

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, २९ फागुन । बाराको सिम्रौनगढ नगरपालिका–६ स्थित सतुवाई सीमाक्षेत्रबाट प्रहरीले १,५०० एम्पुल प्रतिबन्धित लागूऔषध बरामद गरेको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको गस्ती टोलीले लागूऔषध बरामद गरेको हो ।

भारतको घोडासहनबाट नेपालतर्फ आउँदै गरेका एक व्यक्तिले प्रहरी देखेपछि प्लास्टिकको बोरा फालेर भागेको थियो । गस्ती टोलीले उक्त झोला खोली जाँच गर्दा पाँच वटा साना कार्टुनभित्र टेपले बेरिएको अवस्थामा डाईजेपाम, नुर्फिन र फेनारगन गरी कुल १,५०० एम्पुल प्रतिबन्धित लागूऔषध फेला पारेको हो ।

बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितका अनुसार उक्त लागूऔषध अवैध रूपमा नेपाल भित्र्याइएको आशंका गरिएको छ । फरार व्यक्तिकाे खोजी कार्य जारी रहेको र बरामद औषधिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा समाचार

थप समाचार