आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

औरही गाउँपालिका अध्यक्षसहित दुई...

जनकपुर,१० चैत । सिराहाको औरही गाउँपालिका-५ मा महायज्ञ आयोजना गर्नका लागि दलित समुदायको...

रौतहटमा एसईई परीक्षा तीन...

राैतहट,१० चैत । रौतहटमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को दौरान परीक्षार्थीहरू मोबाइल लुकाएर...

हरि गौतम वीरगन्ज उद्योग...

वीरगन्ज, १० चैत । वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा हरि गौतम सर्वसम्मत निर्वाचित...

मुख्यमन्त्री सिंहले गरे जनकपुरधामका...

जनकपुर,१० चैत । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामस्थित होटल अनुगमन गरेका छन्...
spot_imgspot_imgspot_img
14.1 C
Kathmandu
21.5 C
Birgunj
spot_imgspot_imgspot_img

सरकारद्धारा चैते धानको समर्थन मूल्य निर्धारण

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ, २९ फागुन । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको छ ।

- Advertisement -

मन्त्रिपरिषद् बैठकले १८ प्रतिशत चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ८ सय रुपैयाँ ६९ पैसा तोक्ने निर्णय गरेको हो । १८ प्रतिशतभन्दा बढी चिस्यान भएको धानको मूल्य तौल घटाइ हुने आधारमा निर्धारण हुनेछ ।

नेपालमा वार्षिक ७० लाख टन धानको माग हुने गरेको छ । जसमा ५४ लाख टन मात्र आन्तरिक उत्पादनबाट प्राप्त हुने गर्छ । कृषिमा सिँचाइको अभावले चैते धानको उत्पादन विस्तारमा बाधा पुगेको छ ।

ताजा समाचार

spot_img

थप समाचार