आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

औरही गाउँपालिका अध्यक्षसहित दुई...

जनकपुर,१० चैत । सिराहाको औरही गाउँपालिका-५ मा महायज्ञ आयोजना गर्नका लागि दलित समुदायको...

रौतहटमा एसईई परीक्षा तीन...

राैतहट,१० चैत । रौतहटमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को दौरान परीक्षार्थीहरू मोबाइल लुकाएर...

हरि गौतम वीरगन्ज उद्योग...

वीरगन्ज, १० चैत । वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा हरि गौतम सर्वसम्मत निर्वाचित...

मुख्यमन्त्री सिंहले गरे जनकपुरधामका...

जनकपुर,१० चैत । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामस्थित होटल अनुगमन गरेका छन्...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
24.9 C
Birgunj
spot_imgspot_imgspot_img

वैदेशिक अध्ययनको एनओसी २ चैतसम्मका लागि बन्द रहने

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, २९ फागुन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २ चैतसम्म वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) बन्द हुने जानकारी दिएको छ।

- Advertisement -

मन्त्रालयको एनओसी शाखाले मर्मतका कारण अनलाइन सेवा पनि बन्द हुने जनाएको छ। यद्यपि, भौतिकरूपमा पनि एनओसी प्रक्रिया बन्द हुनेछ भने मन्त्रालयले जारी गरेको एक सूचनामा स्पष्ट उल्लेख गरिएको छ ।

यस कार्यको प्रभावले वैदेशिक अध्ययनका इच्छुक विद्यार्थीहरूलाई आगामी केही दिनसम्म एनओसी प्रक्रिया पूरा गर्न असहज हुने संकेत गरिएको छ ।

ताजा समाचार

spot_img

थप समाचार