आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

औरही गाउँपालिका अध्यक्षसहित दुई...

जनकपुर,१० चैत । सिराहाको औरही गाउँपालिका-५ मा महायज्ञ आयोजना गर्नका लागि दलित समुदायको...

रौतहटमा एसईई परीक्षा तीन...

राैतहट,१० चैत । रौतहटमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को दौरान परीक्षार्थीहरू मोबाइल लुकाएर...

हरि गौतम वीरगन्ज उद्योग...

वीरगन्ज, १० चैत । वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा हरि गौतम सर्वसम्मत निर्वाचित...

मुख्यमन्त्री सिंहले गरे जनकपुरधामका...

जनकपुर,१० चैत । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामस्थित होटल अनुगमन गरेका छन्...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
24.9 C
Birgunj
spot_imgspot_imgspot_img

जि.प्र.का पर्साद्वारा होलीको शुभकामना आदनप्रदान

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, १ चैत्र । जिल्ला प्रहरी कार्यालय, पर्साले फागु पूर्णिमा तथा रंगहरूको पर्व होलीको अवसरमा विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

- Advertisement -

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूसँग होलीको अवसरमा शुभकामना आदानप्रदान गरेका थिए ।

शुभकामना सन्देशमा प्रहरी प्रमुख मिश्रले होली केबल रङको पर्व मात्र नभई सत्यको विजय, प्रेम, खुसी, नयाँ जीवन र सामाजिक सद्भावको प्रतीक रहेकाेलेे यसले हामीलाई बिगतका कटुता बिर्सेर खुसी, मित्रता र एकतालाई प्राथमिकतामा राख्ने सन्देश दिने भएकाेले विशेष उल्लासका साथ होली पर्व मनाउन सम्पूर्ण देशवासीलाई होलीको शुभकामना व्यक्त गर्दै सुरक्षित, मर्यादित, र सौहार्दपूर्ण रूपमा पर्व मनाउन आग्रह समेत गरेकाे छ ।

कार्यक्रममा उपस्थित प्रहरी अधिकारी तथा कर्मचारीहरूले आपसी मेलमिलाप र हर्षोल्लासका साथ होलीको उत्सव मनाएका थिए ।

ताजा समाचार

spot_img

थप समाचार