आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

औरही गाउँपालिका अध्यक्षसहित दुई...

जनकपुर,१० चैत । सिराहाको औरही गाउँपालिका-५ मा महायज्ञ आयोजना गर्नका लागि दलित समुदायको...

रौतहटमा एसईई परीक्षा तीन...

राैतहट,१० चैत । रौतहटमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को दौरान परीक्षार्थीहरू मोबाइल लुकाएर...

हरि गौतम वीरगन्ज उद्योग...

वीरगन्ज, १० चैत । वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा हरि गौतम सर्वसम्मत निर्वाचित...

मुख्यमन्त्री सिंहले गरे जनकपुरधामका...

जनकपुर,१० चैत । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामस्थित होटल अनुगमन गरेका छन्...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
24.9 C
Birgunj
spot_imgspot_imgspot_img

जम्मु–कस्मिरदेखि लद्दाखसम्म भूकम्पको धक्का महसुस

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ, १ चैत्र । आज बिहानै जम्मु–कस्मिरदेखि लद्दाखसम्म धेरै क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार लद्दाखस्थित कारगिलमा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको हो ।

- Advertisement -

भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार आज बिहान करिब २ः५० बजे ५.२ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु १५ किलोमिटर गहिराइमा थियो । बिहानै भूकम्प हुँदा कारगिलमा सुतिरहेका मानिस आत्तिएका थिए ।

भूकम्पले धेरै घरका पर्खाल तथा अस्थायी आवास भत्किएका छन् । कारमा प्लास्टर वा पर्खाल खसेर क्षति भएका तस्बिर सार्वजनिक भएका छन् ।

ताजा समाचार

spot_img

थप समाचार