आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

औरही गाउँपालिका अध्यक्षसहित दुई...

जनकपुर,१० चैत । सिराहाको औरही गाउँपालिका-५ मा महायज्ञ आयोजना गर्नका लागि दलित समुदायको...

रौतहटमा एसईई परीक्षा तीन...

राैतहट,१० चैत । रौतहटमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को दौरान परीक्षार्थीहरू मोबाइल लुकाएर...

हरि गौतम वीरगन्ज उद्योग...

वीरगन्ज, १० चैत । वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा हरि गौतम सर्वसम्मत निर्वाचित...

मुख्यमन्त्री सिंहले गरे जनकपुरधामका...

जनकपुर,१० चैत । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामस्थित होटल अनुगमन गरेका छन्...
spot_imgspot_imgspot_img
14.1 C
Kathmandu
21.5 C
Birgunj
spot_imgspot_imgspot_img

मधेस प्रदेश प्रहरी कार्यालयमा होलीको शुभकामना आदानप्रदान

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर, १ चैत्र । मधेस प्रदेश प्रहरी कार्यालयको प्राङ्गणमा फागु पूर्णिमा (होली पर्व) को अवसरमा विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

- Advertisement -

कार्यक्रममा प्रहरी उपरीक्षक ठाकुर प्रसाद पोखरेलको उपस्थितिमा रंग-अबिर लगाई खुसी साटासाट गर्दै आपसी शुभकामना आदानप्रदान गरिएको थियो ।

कार्यक्रममा कार्यालयका जुनियर प्रहरी अधिकृतहरू तथा प्रहरी जवानहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

शुभकामना आदानप्रदानका क्रममा प्रहरी उपरीक्षक पोखरेलले होली पर्वले सामाजिक सद्भाव, मेलमिलाप र आपसी भाइचारालाई सुदृढ गर्ने विश्वास व्यक्त गरेका छन् । उनले होली पर्वलाई मर्यादित, सभ्य र सुरक्षित रूपमा मनाउन आग्रह गर्दै शान्ति सुरक्षाको सुनिश्चितताका लागि प्रहरी प्रशासन सतर्क रहेको जानकारी गराए ।

ताजा समाचार

spot_img

थप समाचार