Date
बुध, बैशाख १०, २०८२
Wed, April 23, 2025
Date
बुध, बैशाख १०, २०८२
Wed, April 23, 2025

शिक्षकको जायज मागप्रति सरकार...

काठमाडौं, १० वैशाख । आन्दोलनरत शिक्षकहरूप्रति सरकार गम्भीर देखिएको छ। शिक्षकमाथि उठेका जायज...

सिंहदरबारमा अब बोतल र...

काठमाडौं,१० वैशाख । खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले सिंहदरबार परिसरमा अबदेखि बोतल...

अब जुत्ता, चप्पल र...

काठमाडौं,१० वैशाख । अब बजारमा पाइने जुत्ता, चप्पल तथा औषधी र मेडिकल सामग्रीमा...

काठमाडौं महानगरको राजस्व ७...

काठमाडौं,१० वैशाख । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको बैशाख ७ गतेसम्ममा कुल ७...
spot_imgspot_imgspot_img
25.1 C
Kathmandu
31.1 C
Birgunj
spot_imgspot_imgspot_img

पूर्व प्रधानमन्त्री प्रचण्डको बीरगन्जमा भव्य स्वागत, बहुअर्वाभाठामा जनसंवाद कार्यक्रम

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०८ चैत ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बीरगन्जमा भव्य स्वागत गरिएको छ। उनी ‘जनतासँग माओवादी’ अभियानअन्तर्गत हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस जागरण अभियानका लागि बीरगन्ज पुगेका हुन्।

- Advertisement -

आज माओवादीले पर्सामा विभिन्न कार्यक्रमहरूको आयोजना गर्दैछ। बिहानै मर्निङ्गवाक कार्यक्रमसँगै जनतासँगको भेटघाटको कार्यक्रम तय गरिएको छ। बिहान ६:३० बजे चियापान र विचार गोष्ठीको कार्यक्रम हुनेछ भने त्यसपछि बिहान ९:०० बजे विभिन्न समूहगत छलफल र अन्तरक्रिया आयोजना गरिनेछ। कार्यक्रममा बिहान ११:३० बजे पत्रकार सम्मेलन पनि हुनेछ।

कार्यक्रमको क्रममा विभिन्न बहुआयामिक प्रस्तुति, संगठनात्मक छलफल र समूहगत समीक्षा गरिने माओवादीका नेताहरूले बताएका छन्। विशेषत: दिउँसो १:३० बजे पर्साको बहुअर्वाभाठामा जनसंवाद कार्यक्रम सञ्चालन हुने छ, जहाँ प्रचण्ड र अन्य नेताहरूले जनतासँग प्रत्यक्ष संवाद गर्नेछन्।

- Advertisement -

कार्यक्रमको समापन साँझ ३:३० बजे पार्टी नेतृत्वको समीक्षा बैठकसँगै हुनेछ। नेकपा माओवादी केन्द्रका नेताहरूका अनुसार यो अभियान मधेशमा पार्टीलाई पुनः सशक्त बनाउनका लागि एक रणनीतिक कदमको रूपमा अघि बढाइएको हो।

ताजा समाचार

spot_img

थप समाचार