Date
बुध, पुस ३०, २०८२
Wed, January 14, 2026
Date
बुध, पुस ३०, २०८२
Wed, January 14, 2026

महाधिवेशन विवादपछि कांग्रेस औपचारिक...

काठमाडौं -  लामो समयदेखि जारी आन्तरिक द्वन्द्व, वैचारिक असहमति र नेतृत्वप्रति बढ्दो असन्तुष्टिका...

नेशनल मेडिकल कलेज र...

वीरगञ्ज–३० पुस - नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल, वीरगञ्जबीच...

त्रिभुवन राजपथ सिफ्ट प्रकरणः...

वीरगञ्ज, ३० पुस — वीरगञ्ज बचाउ युवा व्यापारी संघर्ष समितिको अगुवाइमा दायर गरिएको त्रिभुवन...

राजनीतिक अस्थिरताले देशलाई खतरा,...

वीरगञ्ज, ३० पुस - मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय संयोजक एवं मानवअधिकारकर्मी...
spot_imgspot_imgspot_img
10.1 C
Kathmandu
12.6 C
Birgunj
spot_img

सिङ्गापुर विरुद्ध नेपालको ऐतिहासिक जित

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०९ चैत ।  नेपालले सिङ्गापुर विरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा १-० को रोमाञ्चक जित हासिल गरेको छ। सिंगापुरको घरेलु मैदानमा शुक्रबार भएको खेलमा नेपालले पहिलो हाफमा सुरुवाति अग्रता कायम राख्दै यो जित आफ्नो नाम गरेको हो।

नेपालको जितमा निर्णायक गोल जिलेस्पी जंग कार्कीले खेलको १२औं मिनेटमा गरेका थिए। उनकाे गोलले नेपालको पक्षमा महत्वपूर्ण निर्णय ल्यायो र सिङ्गापुरलाई कुनै जवाफ दिने मौका दिनु भएन।

यस जितसँगै म्याट रसले नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षकको रूपमा आफ्नो कार्यकालको शानदार शुरुवात गरेका छन्। म्याट रसको नेतृत्वमा नेपालले पहिलो खेलमै जित हात पारेको हो, जसले नेपाली फुटबल टोलीको मनोबललाई उच्च बनाएको छ।

यसअघि कार्कीले अफगानिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा पनि गोल गरेका थिए, र सिङ्गापुरविरुद्धको गोलले उनलाई राष्ट्रिय टिममा थप परिचित बनाएको छ।

नेपालको यो ऐतिहासिक जितले फुटबल प्रेमीहरूमा नयाँ उत्साह र आशा जगाएको छ।

ताजा समाचार

थप समाचार