Date
बिहि, बैशाख ११, २०८२
Thu, April 24, 2025
Date
बिहि, बैशाख ११, २०८२
Thu, April 24, 2025

शिक्षकको जायज मागप्रति सरकार...

काठमाडौं, १० वैशाख । आन्दोलनरत शिक्षकहरूप्रति सरकार गम्भीर देखिएको छ। शिक्षकमाथि उठेका जायज...

सिंहदरबारमा अब बोतल र...

काठमाडौं,१० वैशाख । खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले सिंहदरबार परिसरमा अबदेखि बोतल...

अब जुत्ता, चप्पल र...

काठमाडौं,१० वैशाख । अब बजारमा पाइने जुत्ता, चप्पल तथा औषधी र मेडिकल सामग्रीमा...

काठमाडौं महानगरको राजस्व ७...

काठमाडौं,१० वैशाख । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको बैशाख ७ गतेसम्ममा कुल ७...
spot_imgspot_imgspot_img
25.1 C
Kathmandu
31.1 C
Birgunj
spot_imgspot_imgspot_img

माओवादी केन्द्रको जागरण अभियान टोली चितवनमा सक्रिय

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

चितवन,०९ चैत । हुलाकी सडक केन्द्रीत तराई–मधेस जागरण अभियानको क्रममा नेकपा माओवादी केन्द्रको टोली आज चितवनमा रहेको छ ।

- Advertisement -

मधेसको अन्तिम सीमा पर्साको ठोरीमा आयोजना गरेको अभियान मधेस प्रदेशको अन्तिम जनसभालाई सम्बोधन गरेपछि नेकपा माओवादी केन्द्रको टोली शुक्रबार साँझै चितवनको माडी प्रवेश गरेको थियो । शुक्रबार साँझ चिनवनको माडी नगरपालिका वडा नम्बर–९ कृष्णनगरमा स्थानीय खड्क बहादुर क्षेत्रीको घरमा बास बसेर आज बिहानै बिहानी पैदल यात्रामा निस्किएका थिए ।

बिहानी पैदल यात्रामा स्थानीय जनतासँग भेटघाट गरी गुनासो, समस्याको जानकारी र सुझाव लिएका थिए । माडीमा बस्ने व्यावस्था वडा अध्यक्ष तथा पार्टीको नगर सचिव घनश्याम दवाडीले व्यावस्थापन गरेका थिए । बिहानी पैदल यात्रापछि अभियान टोली अहिले माडीको बरुवा गर्दीमा कोणसभा सम्पन्न गरेर जगतपुरमा जनसभा गरी काठमाडौं फर्कने पार्टीका प्रचार विभाग सदस्य तथा प्रेस सेन्टर नेपालका उपाध्यक्ष गोविन्द देवकोटाले जानकारी दिए ।

ताजा समाचार

spot_img

थप समाचार