Date
बिहि, फाल्गुन ७, २०८२
Thu, February 19, 2026
Date
बिहि, फाल्गुन ७, २०८२
Thu, February 19, 2026

सर्लाहीमा तीन मोटरसाइकल आपसमा...

सर्लाही,०७ फागुन । सर्लाहीको बाँके–सङ्ग्रामपुर सडकखण्ड अन्तर्गत खीला गाउँ नजिक बुधबार राति भएको...

एमालेले आज घोषणापत्र सार्वजनिक...

काठमाडौं,०७ फागुन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आज...

‘टिम नेपाल’मार्फत पाँच वर्षमै...

जनकपुर,०७ फागुन । गगन थापा ले ‘टिम नेपाल’को अवधारणा अघि सार्दै पाँच वर्षभित्र...

लोकतान्त्रिक–प्रगतिशील शक्तिलाई विजयी गराउन...

काठमाडौं,०७ फागुन । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट आन्दोलनका वरिष्ठ नेता झलनाथ खनाल ले...
spot_img

खोटाङमा चट्याङका कारण महिलाको मृत्यु

spot_img

खोटाङ, ९ चैत्र  ।आज बिहान खोटाङमा  परेको चट्याङका कारण एक महिलाको मृत्यु भएको छ। केपिलासगढी गाउँपालिका–७ सुङदेल छिन्तेडाँडा गुल्टिङ निवासी ४५ वर्षीया दिलकुमारी राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

बिहान करिब ४ः३० बजेको समयमा घरबाहिर आँगनमा राखिएका सामानहरू पानीबाट जोगाउन निस्किएका दिलकुमारीलाई अचानक चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष तेजकुमार राईले जानकारी दिए । घटना बिहान ७ः३० बजे खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बाक्सिलाबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको प्रहरीले जनाएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय बाक्सिलाबाट करिब ११–१२ किलोमिटर उत्तर–पूर्व दिशामा पर्छ । प्रहरीका अनुसार, कानुनी प्रक्रिया र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय खोटाङबाट समेत प्रहरी टोली घटनास्थलमा खटिएको छ ।

 

spot_img

ताजा अपडेट

लोकप्रिय