Date
शनि, माघ २४, २०८२
Sat, February 7, 2026
Date
शनि, माघ २४, २०८२
Sat, February 7, 2026

सर्वोच्च अदालतको आदेश कार्यान्वयनको...

काठमाडौँ,२४ माघ । ब्रिटिस गोर्खा भूतपूर्व सैनिक सङ्गठन (विगेसो)ले सर्वोच्च अदालतको निर्देशनात्मक आदेश...

आचारसंहिता उल्लङ्घन आरोपमा सुर्खेतमा...

‎‎सुर्खेत,२४ माघ । सुर्खेत प्रहरीले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै ‘द डेन्जरस स्कुल’...

नेशनल मेडिकल कलेज र...

बीरगन्ज,२४ माघ । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल र मानवसेवा आश्रम, बीरगन्जबीच...

रकेटजस्तो वस्तु विस्फोट हुँदा...

राजविराज,२४ माघ । सप्तरीको रुपनी गाउँपालिका–६ दुधैला खोलामा शनिबार शंकास्पद वस्तु विस्फोट हुँदा...
spot_img

महोत्तरीमा पोखरीमा डुबेर बालकको मृत्यु

spot_img

महोत्तरी,०९ चैत । महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा शनिबार एक दुःखद घटना भएको छ। गाउँपालिका(४ बस्ने श्रवण यादवका १० वर्षीय छोरा आलोक यादवको पोखरीमा डुबेर मृत्यु भएको हो।

प्रहरीका अनुसार आलोक साथीभाइसँग खेल्ने क्रममा सोही वडामा नयाँ बनेको पोखरीमा नुहाउन गएका थिए। नुहाउने क्रममा उनी पोखरीमा डुबेका थिए। बालकलाई पोखरीबाट निकालेर उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएको थियो। तर, चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार बालकको शवलाई पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय