Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026
Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026

पर्सा – १ मा...

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

मन्त्री जगदीश खरेल रास्वपाबाट...

काठमाडौँ,०५ माघ । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री जगदीश खरेल रास्वपाबाट प्रतिनिधिसभा...

पोखराबाट दुर्गा प्रसाईं पक्राउ

पोखरा,०५ माघ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा...

बारामा नेकपाले टुंग्यायो उम्मेदवार,...

बारा,०५ माघ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले बाराका चारवटै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवार...
spot_imgspot_imgspot_img
8.2 C
Kathmandu
14.5 C
Birgunj
spot_img

धनुषामा बसको ठक्करले साइकल यात्रीको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर, १० चैत । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा यात्रुवाहक बसले साइकल यात्रीलाई ठक्कर दिँदा एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ। मृतक ७० वर्षीय रबिन्द्र मण्डल लक्ष्मीनियाँ गाउँपालिका वडा नं. १, सिनुरजोडाका निवासी थिए।

प्रहरीका अनुसार, उक्त दुर्घटना जनकपुर ढल्केवर राजमार्गको लक्ष्मीनियाँ ६ लेनमा साँझ करिब ७:१५ बजे भएको हो। जनकपुरबाट काठमाडौँ जाने क्रममा यात्रु लिएर गइरहेको बागमति प्रदेश ०३–००१ ख ३४४१ नम्बरको बसले बाटो काट्दै गरेका साइकल यात्रीलाई ठक्कर दिएको थियो।

प्रहरी प्रवक्ता बरुण बहादुर सिँहका अनुसार, बसको ठक्करबाट रबिन्द्र मण्डलको घटनास्थलमै मृत्यु भएको हो।

बस चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ र थप अनुसन्धान जारी छ।

ताजा समाचार

थप समाचार