Date
शनि, माघ २४, २०८२
Sat, February 7, 2026
Date
शनि, माघ २४, २०८२
Sat, February 7, 2026

वीरगन्ज–८ मा सयौँ नेता–कार्यकर्ता...

वीरगन्ज,माघ २४ । वीरगन्ज महानगरपालिका–८ मा विभिन्न राजनीतिक दल परित्याग गरी नेकपा (एमाले)...

प्रधानमन्त्री कार्कीले अभिनेता थापाको...

काठमाडौं,२४ माघ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सिनेमा क्षेत्रका लोकप्रिय अभिनेता सुनिल थापाको...

आइतबार जुममार्फत कांग्रेस केन्द्रीय...

काठमाडौं,२४ माघ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ। कांग्रेस...

नेपाल–भारत सीमा सुरक्षा र...

इटहरी,२४ माघ । खुला सीमा रहेका नेपाल र भारतबिच सीमा सुरक्षा मजबुत बनाउने...
spot_img

गुजरातकाे पटाका कारखानामा विस्फोट हुँदा १० जनाको मृत्यु

spot_img

गुजरात, १९ चैत्र । भारतको गुजरातस्थित बनासकांठा जिल्लाको डीसा शहरमा रहेको पटाका कारखानामा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ।

दीसा ग्रामीण प्रहरी चौकीका निरीक्षक विजय चौधरीका अनुसार शहरनजिकै अवस्थित कारखानाको केही भाग भत्किँदा श्रृंखलाबद्ध विस्फोट र त्यसपछि आगलागी भएको हो। त्यहाँ धेरै कामदार फसेका थिए।

यसैबीच बनासकांठाका कलेक्टर मिहिर पटेलले भने, ‘आज बिहान हामीले डिसाको औद्योगिक क्षेत्रमा ठूलो विस्फोट भएको जानकारी पायौं। दमकल विभाग घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको थियो। १० जना कामदारको घटनास्थलमै मृत्यु भयो। धेरै घाइते कामदारहरूलाई विभिन्न अस्पतालमा रिफर गरिएको थियो। विस्फोट यति शक्तिशाली थियो कि कारखानाको स्ल्याब भत्कियो।’

spot_img

ताजा अपडेट

लोकप्रिय