Date
बुध, पुस ३०, २०८२
Wed, January 14, 2026
Date
बुध, पुस ३०, २०८२
Wed, January 14, 2026

महाधिवेशन विवादपछि कांग्रेस औपचारिक...

काठमाडौं -  लामो समयदेखि जारी आन्तरिक द्वन्द्व, वैचारिक असहमति र नेतृत्वप्रति बढ्दो असन्तुष्टिका...

नेशनल मेडिकल कलेज र...

वीरगञ्ज–३० पुस - नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल, वीरगञ्जबीच...

त्रिभुवन राजपथ सिफ्ट प्रकरणः...

वीरगञ्ज, ३० पुस — वीरगञ्ज बचाउ युवा व्यापारी संघर्ष समितिको अगुवाइमा दायर गरिएको त्रिभुवन...

राजनीतिक अस्थिरताले देशलाई खतरा,...

वीरगञ्ज, ३० पुस - मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय संयोजक एवं मानवअधिकारकर्मी...
spot_imgspot_imgspot_img
10.1 C
Kathmandu
12.6 C
Birgunj
spot_img

माओवादीको तराई-मधेश जागरण अभियान नेपालगन्जमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ, २० चैत्र । माओवादीको तराई-मधेश जागरण अभियान नेपालगन्जमा पुगेकाे छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज नेपालगन्ज पुगेका छन्। उनी माओवादी तराई-मधेश जागरण अभियानका लागि नेपालगन्ज पुगेका हुन्।

प्रचण्डले आज अनेमसंघ क्रान्तिकारी लुम्बिनी प्रदेशको दोस्रो सम्मेलनमा सम्बोधन गर्ने सचिवालयले बताएको छ।

माओवादी केन्द्रका नेताहरू चैत २१ र २२ गते जनतासँग माओवादी तराई-मधेश जागरण अभियानलाई राजावादीको प्रदर्शनपछि निरन्तरता दिएको छ।नेपालगन्जको कार्यक्रम सकेर प्रचण्ड बाँके र बर्दियामा सहभागी हुने बताईएको छ ।

ताजा समाचार

थप समाचार