Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

प्रतिनिधिसभा निर्वाचन: आज उम्मेदवारविरुद्ध...

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता...

पर्सामा प्रतिनिधिसभा निर्वाचन: चार...

  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा जिल्लाका चारवटै निर्वाचन...

पूर्वमुख्यमन्त्री सिंहले सप्तरी–२ बाट...

सप्तरी,०६ माघ । पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा...

प्रतिनिधिसभा निर्वाचनका लागि भारतबाट...

काठमाडौँ,०६ माघ । भारत सरकारले नेपालको प्रतिनिधिसभा निर्वाचन व्यवस्थापनका लागि ५३८ वटा सवारी...
spot_imgspot_imgspot_img
6.2 C
Kathmandu
12.1 C
Birgunj
spot_img

बारा प्रहरीले ३५ लाख रुपैयाँ बराबरको सामानसहित ट्रक नियन्त्रणमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२१ चैत ।  बारा प्रहरीले ३५ लाख ६४ हजार रुपैयाँ मूल्य बराबरको सामानसहित एक ट्रक नियन्त्रणमा लिएको छ। विराटनगरबाट काठमाडौं जाँदै गरेको ना ७ ख २४२१ नम्बरको ट्रक, प्रहरी चौकी पथलैयाले गएराति रोकेर जाँच गरेको हो।

प्रहरी चौकी पथलैयाले बिलविजकको तुलनामा बढी सामान लोड गरिएको आशंका गर्दै ट्रक रोकेर चेकजाँच गर्दा, ३५ लाख ६४ हजार रुपैयाँ मूल्यका विभिन्न सामानहरू बरामद भएको थियो। बरामद गरिएका सामग्रीमा खुद्रा जुता, चप्पल, डाइपर, स्टेशनरी लगायतका सामग्रीहरू समावेश छन्।

ट्रक र बरामद सामानहरू आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको बाराका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन्।

ताजा समाचार

थप समाचार