Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत हुने प्रक्षेपण

spot_img

काठमाडाैं, २१ चैत्र ।  विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत रहने प्रक्षेपण गरेको छ। बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा, विश्व बैंकले गत वर्षको बाढीपहिरोले नेपालको अर्थतन्त्रमा असर गरे पनि सरकारको पुनःउत्थानको प्रयासले आर्थिक वृद्धिदर हासिल गर्न मद्दत पुर्याउने बताएको छ।

नेपाल सरकारको प्रक्षेपणअनुसार चालु आर्थिक वर्षमा देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ६ प्रतिशतले वृद्धि हुनेछ। विश्व बैंकले आगामी दुई वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.४ प्रतिशत रहने अनुमान पनि गरेको छ।

गत आर्थिक वर्ष २०८०/८१ मा नेपालको अर्थतन्त्र ३.९ प्रतिशतले वृद्धि भएको थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय