Date
बिहि, बैशाख ११, २०८२
Thu, April 24, 2025
Date
बिहि, बैशाख ११, २०८२
Thu, April 24, 2025

शिक्षकको जायज मागप्रति सरकार...

काठमाडौं, १० वैशाख । आन्दोलनरत शिक्षकहरूप्रति सरकार गम्भीर देखिएको छ। शिक्षकमाथि उठेका जायज...

सिंहदरबारमा अब बोतल र...

काठमाडौं,१० वैशाख । खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले सिंहदरबार परिसरमा अबदेखि बोतल...

अब जुत्ता, चप्पल र...

काठमाडौं,१० वैशाख । अब बजारमा पाइने जुत्ता, चप्पल तथा औषधी र मेडिकल सामग्रीमा...

काठमाडौं महानगरको राजस्व ७...

काठमाडौं,१० वैशाख । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको बैशाख ७ गतेसम्ममा कुल ७...
spot_imgspot_imgspot_img
25.1 C
Kathmandu
31.1 C
Birgunj
spot_imgspot_imgspot_img

चैत २६ गते सुर्खेतमा एमालेले जनसभा गर्ने

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सुर्खेत,२३ चैत । नेकपा एमालेले गणतन्त्रको पक्षमा चैत २६ गते कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जनसभा गर्ने भएको छ । देशमा लोकतन्त्र र गणतन्त्रमा धावा बोल्न थालिएको भन्दै एमालेले जनसभा गर्ने भएको हो ।

- Advertisement -

एमालेको जिल्ला कार्य समिति सुर्खेतले सभाको आयोजना गर्ने भएको छ ।

पछिल्लो लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, संविधानको रक्षा र पछिल्लो समयमा देखिएका अराजकताविरुद्ध जनसमर्थन र सकारात्मक सन्देश प्रवाहका लागि सभा आयोजना गर्न लागिएको नेकपा एमाले सुर्खेतका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले बताए ।

- Advertisement -

‘एमाले महासचिव शंकर पोखरेलले सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ,’ उनले भने, ‘सभालाई व्यवस्थित बनाउनका लागि विभिन्न समिति पनि गठन गरिएका छन् ।’

सुर्खेतमा हुने सभाले गणतन्त्रका पक्षमा सकारात्माक सन्देश दिने लक्ष्य राखेको तिमिल्सेनाले बताए ।

ताजा समाचार

spot_img

थप समाचार