Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

सरकारी कार्यालयमा बढ्दो बेथिती...

बीरगन्ज,०६ जेठ । बीरगन्जका विभिन्न सरकारी कार्यालयहरूमा व्यापक बेथिती, अनियमितता र भ्रष्टाचार रहेको...

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...

काठमाडौं महानगरले पर्यटन प्रहरी...

काठमाडौं,०६ जेठ । काठमाडौं महानगरपालिका नगर प्रहरी बलले पर्यटन प्रहरी सेल गठन गरेको...
spot_imgspot_imgspot_img
19.7 C
Kathmandu
29.5 C
Birgunj
spot_imgspot_imgspot_img

सान्भि इनर्जीको आईपीओ खुला

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०५ वैशाख । सान्भि इनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ।

- Advertisement -

कम्पनीले इलाम जिल्लाका बासिन्दा र वैदेशिक रोजगार स्वीकृति प्राप्त नेपालीहरूलाई क्रमशः ८ लाख ८० हजार कित्ता र २ लाख ९१ हजार कित्ता शेयर निष्काशन गर्दैछ।

नेपाल धितोपत्र बोर्डबाट कम्पनीले चैत्र ११ गते आईपीओ निष्काशनको स्वीकृति पाएको हो। कुल ३७ करोड ९० लाख रुपैयाँ बराबरको ३७ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति दिइएको छ।

- Advertisement -

सान्भि इनर्जीले इलाम जिल्लामै रहेको ७.६ मेगावाट क्षमताको जोगमाइ खोला जलविद्युत आयोजना मार्फत २०७४ सालको वैशाख १८ गतेदेखि विद्युत उत्पादन गर्दै आइरहेको छ। साथै, कम्पनीले हाल ५.२ मेगावाट क्षमताको जोगमाई क्यासकेड आयोजना निर्माणको कार्य पनि अघि बढाइरहेको छ।

कम्पनीको आईपीओमा आवेदन दिन चाहने योग्य नेपालीहरूलाई यो अवसरले लगानी गर्न थप सहज बनाएको छ।

ताजा समाचार

spot_img

थप समाचार