Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

वीरगञ्जमा युवाको युथ एक्सेस...

वीरगञ्ज, जेठ ६ । युवा संस्थाले वीरगञ्जमा विगत चार वर्षदेखि सञ्चालन गरिरहेको यूथ...

सरकारी कार्यालयमा बढ्दो बेथिती...

बीरगन्ज,०६ जेठ । बीरगन्जका विभिन्न सरकारी कार्यालयहरूमा व्यापक बेथिती, अनियमितता र भ्रष्टाचार रहेको...

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...
spot_imgspot_imgspot_img
19.7 C
Kathmandu
29.5 C
Birgunj
spot_imgspot_imgspot_img

दाङमा बस दुर्घटना, दुईको मृत्यु

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

घोराही, ६ वैशाख । दाङको राप्ति गाउँपालिका–५ लठह्वामा आज साँझ यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने १० भन्दा बढी यात्रु घाइते भएका छन्। बसको तीव्र गति र अनियन्त्रित अवस्थाले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

- Advertisement -

कृष्णनगरबाट लमहीतर्फ जाँदै गरेको बा ३ ख ७९९६ नम्बरको बस अनियन्त्रित भई दुर्घटना हुँदा राजपुर गाउँपालिका–५ निवासी ५६ वर्षीय निलसरोज यादवको घटनास्थलमै मृत्यु भएको छ। अर्की एक महिलाको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाले जानकारी दिए।

दुर्घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ। उनीहरूको सिसहनियाँ र लमहीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

- Advertisement -

प्रहरीका अनुसार बस तीव्र गतिमा रहेको र मोड काट्ने क्रममा चालकले नियन्त्रण गुमाएपछि दुर्घटना भएको हो। घटनाको थप अनुसन्धान जारी छ।

ताजा समाचार

spot_img

थप समाचार