Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

वीरगञ्जमा युवाको युथ एक्सेस...

वीरगञ्ज, जेठ ६ । युवा संस्थाले वीरगञ्जमा विगत चार वर्षदेखि सञ्चालन गरिरहेको यूथ...

सरकारी कार्यालयमा बढ्दो बेथिती...

बीरगन्ज,०६ जेठ । बीरगन्जका विभिन्न सरकारी कार्यालयहरूमा व्यापक बेथिती, अनियमितता र भ्रष्टाचार रहेको...

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...
spot_imgspot_imgspot_img
19.7 C
Kathmandu
29.5 C
Birgunj
spot_imgspot_imgspot_img

जगरनाथपुरमा खेलकुद मन्त्री जयसवालद्वारा रङ्गशालाको शिलान्यास

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज,०६ बैशाख । मधेस प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासलाई प्राथमिकता दिँदै जगरनाथपुर गाउँपालिका वडा नं ३ मा एक खेलकूद रङ्गशालाको शिलान्यास गरेको छ।

- Advertisement -

प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले आज आयोजित एक समारोहमा रङ्गशालाको शिलान्यास गरेका हुन्। कार्यक्रममा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादब, सहरुम मिया गदी लगायत स्थानीयवासीको उत्साहजनक सहभागिता रहेको थियो।

रङ्गशालाको निर्माणले यस क्षेत्रका युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने उचित अवसर मिल्ने विश्वास लिइएको छ। यसले स्थानीय स्तरमा खेलकुदको विकासमा टेवा पुग्नुका साथै स्वस्थ जीवनशैली प्रवद्र्धनमा समेत मद्दत गर्ने अपेक्षा गरिएको छ।

- Advertisement -

मन्त्री जयसवालले प्रदेश सरकार खेलकुदको विकासका लागि प्रतिबद्ध रहेको बताउँदै यस्ता पूर्वाधार निर्माणलाई निरन्तरता दिने जानकारी दिए। गाउँपालिका अध्यक्ष यादबले रङ्गशाला निर्माणले जगरनाथपुरका युवाहरूको भविष्य उज्ज्वल बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

ताजा समाचार

spot_img

थप समाचार