Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...

काठमाडौं महानगरले पर्यटन प्रहरी...

काठमाडौं,०६ जेठ । काठमाडौं महानगरपालिका नगर प्रहरी बलले पर्यटन प्रहरी सेल गठन गरेको...

एमाले महासचिव पोखरेलद्वारा राजावादी...

काठमाडाैं,०६ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी जेठ १५ देखि सुरु...
spot_imgspot_imgspot_img
19.7 C
Kathmandu
29.5 C
Birgunj
spot_imgspot_imgspot_img

लामिछानेले चितवनमा एक रुपैयाँको पनि बजेट ल्याउन नसकेकाे एमाले नेता पोखरेलको आरोप

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, ६ वैशाख । नेकपा (एमाले) का नेता तथा पूर्व सांसद कृष्णभक्त पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि चितवन क्षेत्रको विकासमा कुनै ठोस योगदान नदिएको आरोप लगाएका छन्।

- Advertisement -

हिजो राति प्राइम टिभीको लोकप्रिय कार्यक्रम **‘जनता जान्न चाहन्छन्’**मा पत्रकार ऋषि धमलासँगको कुराकानीमा पोखरेलले लामिछाने संसद्‌मा निर्वाचित भएको दुई वर्ष भइसक्दासमेत चितवनको कुनै वडामा एक रुपैयाँको बजेटसमेत ल्याउन नसकेको दाबी गरे।

पोखरेलले भने, “अब रविजीकै कुरा गरौं, उहाँ संसद्मा गएको दुई वर्ष त भयो नि, ल ठीक छ एकाध महिना उहाँको पद पनि भयो। तर उहाँले यो क्षेत्रमा कुनै वडामा यो बाटो, यो विकासको सवालमा एक रुपैयाँ पनि उहाँको कारण आयो भनेर कसैले भन्छ?”

- Advertisement -

उनले चितवनको विकासका लागि आफू र पार्टीले भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालसँग समेत सहकार्य गर्दै आएको बताएका छन्। पोखरेलले भरतपुरको समग्र विकासका लागि आफूहरू “मेयर रेनुसँग मिलेर काम गर्न तयार” रहेको धारणा पनि राखे।

ताजा समाचार

spot_img

थप समाचार