Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

वीरगञ्जमा युवाको युथ एक्सेस...

वीरगञ्ज, जेठ ६ । युवा संस्थाले वीरगञ्जमा विगत चार वर्षदेखि सञ्चालन गरिरहेको यूथ...

सरकारी कार्यालयमा बढ्दो बेथिती...

बीरगन्ज,०६ जेठ । बीरगन्जका विभिन्न सरकारी कार्यालयहरूमा व्यापक बेथिती, अनियमितता र भ्रष्टाचार रहेको...

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...
spot_imgspot_imgspot_img
19.7 C
Kathmandu
29.5 C
Birgunj
spot_imgspot_imgspot_img

पर्सामा मोटरसाइकल दुर्घटना एकको मृत्यु,एक घाइते

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०८ वैशाख । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने चालक घाइते भएका छन्।

- Advertisement -

सोमबार बिहान जगरनाथपुर गाउँपालिका–२, पाण्डेपुरस्थित सडकमा ग ५ प ८३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा जिराभवानी गाउँपालिका–२ निवासी ३० वर्षीय बिहारी राम गम्भीर घाइते भएका थिए।

उनीलाई तत्काल उपचारका लागि बारास्थित एलएस न्यूरो अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक पनि घाइते भएका छन्। हाल उनको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

- Advertisement -

दुर्घटनाको कारण र विस्तृत विवरणबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।

ताजा समाचार

spot_img

थप समाचार