Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

सरकारी कार्यालयमा बढ्दो बेथिती...

बीरगन्ज,०६ जेठ । बीरगन्जका विभिन्न सरकारी कार्यालयहरूमा व्यापक बेथिती, अनियमितता र भ्रष्टाचार रहेको...

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...

काठमाडौं महानगरले पर्यटन प्रहरी...

काठमाडौं,०६ जेठ । काठमाडौं महानगरपालिका नगर प्रहरी बलले पर्यटन प्रहरी सेल गठन गरेको...
spot_imgspot_imgspot_img
19.7 C
Kathmandu
29.5 C
Birgunj
spot_imgspot_imgspot_img

बारामा साथीबाट मानसिक तनाव सहन नसकी युवकले गरे आत्महत्या

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०८ वैशाख । बारा जिल्लाको कलैया उपमहानगरपालिका–१४, बघवनका २२ वर्षीय नितेश कुमार महत्तोले मानसिक तनावका कारण आत्महत्या गरेका छन्। आफ्नै घरमा पासो लगाई उनले जीवन अन्त्य गरेको बारा प्रहरीले जनाएको छ।

- Advertisement -

नितेश बघवनका श्याम प्रसाद महत्तोका छोरा हुन्। प्रारम्भिक अनुसन्धान अनुसार उनी कलेजका साथीहरूबाट निरन्तर मानसिक यातना भोगिरहेका थिए। यही तनाव सहन नसकी उनले यस्तो कदम चालेको प्रहरीको भनाइ छ।

उनको शव हाल प्रादेशिक अस्पताल, कलैयामा पोस्टमार्टमका लागि राखिएको छ। पोस्टमार्टम रिपोर्टपछि घटनाको कारणबारे थप जानकारी आउने प्रहरीले जनाएको छ।

- Advertisement -

बाराका प्रहरी प्रमुख एसपी सन्तोष तामाङका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। मानसिक स्वास्थ्यसम्बन्धी चेतना र सहानुभूतिको खाँचो यस घटनाले पुनः उजागर गरेको छ।

ताजा समाचार

spot_img

थप समाचार