Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026
Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026

आईसीसी टी–२० विश्वकप :...

काठमाडाै,०३ फागुन । आईसीसी टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल जारी...

पर्साका ७६ सय बालिकाले...

बीरगन्ज,०३ फागुन । पर्साका ७६ सय बालिकाले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि लक्षित...

एक करोड ९१ लाख...

काठमाडौं,०३ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका...

प्रतिनिधिसभा निर्वाचन प्रचारप्रसार फागुन...

बीरगन्ज,०३ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि १८...
spot_img

गुणस्तरहीन पाइएको दुई पेटसम्बन्धी औषधि बजारबाट फिर्ता गर्न निर्देशन

spot_img

काठमाडौं,०९ वैशाख । औषधि व्यवस्था विभागले पेटको समस्या उपचार गर्न प्रयोग गरिने दुई औषधि बजारबाट तुरुन्त फिर्ता गर्न आदेश दिएको छ। विभागका अनुसार ‘पिलपान ४० एमजी’ र ‘एसीटप ४० एमजी’ नामका औषधिहरू परीक्षणका क्रममा गुणस्तरहीन भेटिएका हुन्।

उक्त ब्याचका औषधिहरू उपभोक्ताको स्वास्थ्यमा नकरात्मक असर पार्न सक्ने सम्भावना भएकाले विभागले यी औषधिहरूको सिफारिस, बिक्री, वितरण र प्रयोग तत्काल बन्द गर्न आग्रह गरेको छ।

औषधि व्यवसायी, फार्मेसी, स्वास्थ्य संस्था तथा सर्वसाधारणलाई विभागले सचेत रहनुका साथै यस्ता औषधिको प्रयोगबाट जोगिन विशेष ध्यान दिन अनुरोध गरेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय