Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

कांग्रेस विशेष महाधिवेशन :...

वीरगञ्ज २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पक्षधरहरूले निर्वाचन प्रक्रिया धमाधम अघि...

नेपाली कांग्रेसको विशेष महाधिवेशन...

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन तालिका...

गच्छदारले भने कांग्रेस संकटमा,...

वीरगञ्ज , २९ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारले पार्टी गम्भीर...

हिमाचलको सोलानमा ग्यास विस्फोट...

भारतको हिमाचल प्रदेशस्थित सोलान जिल्लाको अर्की भन्ने ठाउँमा ग्यास सिलिण्डर विस्फोट हुँदा ९...
spot_imgspot_imgspot_img
13.1 C
Kathmandu
16.4 C
Birgunj
spot_img

देशका केही भागमा वर्षा र हिमपातको सम्भावना

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१६ वैशाख । हाल देशभर पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभावले मौसममा केही परिवर्तन देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य स्थानमा मौसम मुख्यतः सफा वा आंशिक बदली हुने अनुमान गरिएको छ।

विभागले कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। यस्तै, यी प्रदेशका हिमाली क्षेत्रमा भने केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको छ।

मंगलबार रातिको मौसम पनि यस्तै रहनेछ। कोशी र मधेस प्रदेशका साथै अन्य पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भू-भागमा मौसम प्रायः सफा रहने अनुमान गरिएको छ।

सावधानीका लागि मौसम विभागले पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

ताजा समाचार

थप समाचार