Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

वीरगञ्जमा युवाको युथ एक्सेस...

वीरगञ्ज, जेठ ६ । युवा संस्थाले वीरगञ्जमा विगत चार वर्षदेखि सञ्चालन गरिरहेको यूथ...

सरकारी कार्यालयमा बढ्दो बेथिती...

बीरगन्ज,०६ जेठ । बीरगन्जका विभिन्न सरकारी कार्यालयहरूमा व्यापक बेथिती, अनियमितता र भ्रष्टाचार रहेको...

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...
spot_imgspot_imgspot_img
19.7 C
Kathmandu
29.5 C
Birgunj
spot_imgspot_imgspot_img

२०० किलो लागूऔषध गाजासहित दुई जना पक्राउ

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,१६ वैशाख । सुनसरीको बर्जु गाउँपालिका–३ स्थित नहर चोकबाट प्रहरीले झण्डै २०० किलो गाजासहित दुई जनालाई पक्राउ गरेको छ।

- Advertisement -

सोमबार राति इलाका प्रहरी कार्यालय सितागञ्जबाट खटिएको प्रहरी टोलीले भिमपुरबाट अमडुवा जाँदै गरेको प्रदेश १–०२–००२ च ५१२६ नम्बरको पिकअप गाडी जाँच गर्ने क्रममा गाजा बरामद भएको हो। गाडीको डालामा राखिएका ६ वटा बोराभित्र लुकाइएका १९९.३ केजी गाजा फेला परेपछि प्रहरीले गाडीका चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) योगराज खतिवडाका अनुसार पक्राउ पर्नेमा धनकुटा नगरपालिका–९ का ३३ वर्षीय उद्धव भण्डारी र ३० वर्षीय कबिराज राई छन्। दुवै जनालाई इलाका प्रहरी कार्यालय दुहबीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा समाचार

spot_img

थप समाचार