Date
शनि, माघ २४, २०८२
Sat, February 7, 2026
Date
शनि, माघ २४, २०८२
Sat, February 7, 2026

नेशनल मेडिकल कलेज र...

बीरगन्ज,२४ माघ । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल र मानवसेवा आश्रम, बीरगन्जबीच...

रकेटजस्तो वस्तु विस्फोट हुँदा...

राजविराज,२४ माघ । सप्तरीको रुपनी गाउँपालिका–६ दुधैला खोलामा शनिबार शंकास्पद वस्तु विस्फोट हुँदा...

चितवनमा अनुमति प्राप्त ११...

चितवन,२४ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै स्थानीय...

पोखरीया–३ मा कांग्रेस उम्मेदवार...

पोखरीया,२४ माघ । पर्साको पोखरीया नगरपालिका–३ अन्तर्गत फुल्वरीया र बसन्तपुर टोलमा नेपाली कांग्रेसका...
spot_img

प्रचण्डले प्रतिनिधिसभालाई सम्बोधन गर्दै

spot_img

काठमाडौं,२२ बैशाख । नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज प्रतिनिधिसभालाई सम्बोधन गर्दै छन्।

सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा सार्वजनिक गर्न प्रचण्ड आज संसद्मा उभिन लागेका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले यही १९ वैशाखमा संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए, जसको औपचारिक छलफल आजदेखि सुरु हुँदैछ।

प्रचण्डको सम्बोधनसँगै संसद्मा नीति तथा कार्यक्रममाथि पक्ष–विपक्षबाट व्यापक बहस सुरु हुने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय