Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

सरकारी कार्यालयमा बढ्दो बेथिती...

बीरगन्ज,०६ जेठ । बीरगन्जका विभिन्न सरकारी कार्यालयहरूमा व्यापक बेथिती, अनियमितता र भ्रष्टाचार रहेको...

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...

काठमाडौं महानगरले पर्यटन प्रहरी...

काठमाडौं,०६ जेठ । काठमाडौं महानगरपालिका नगर प्रहरी बलले पर्यटन प्रहरी सेल गठन गरेको...
spot_imgspot_imgspot_img
19.7 C
Kathmandu
29.5 C
Birgunj
spot_imgspot_imgspot_img

सीता जयन्तीमा सार्वजनिक बिदा दिनु पर्छ : सांसद मनिष झा

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२३ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झा ले सिता जयन्तीमा सार्वजनिक बिदा हुनुपर्ने बताएका छन् ।

- Advertisement -

सांसद झा का अनुसार जानकी, सीता, मैथली, वैदेही, भूमि, पार्थवी, जनक नंदिनी यो सबै एकै जनाको नाम हो जानकीको । नेपाललाई विभिन्न ठाउँमा सगरमाथाको देश, बुद्धको देश भनेर चिनाउँदै गर्दा नेपाल जानकीको पनि देश हो, जनकीको जन्मभूमि हो भन्ने ख्याल गर्नुपर्ने उनको आग्रह छ ।

‘आज जानकी जयन्तीको दिन बिदा दिन पनि छुटायौं’ मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘खै कता जन्मिएको राम नवमीमा हामी बिदा दिइरहन्छौं तर, आफ्नै भूमिमा जन्मिएका जानकीको जन्मदिनमा वा जानकी जयन्तीमा चाहीँ हामी बिदा दिँदैनौं ।’

- Advertisement -

विगत दश वर्षको दौरानमा दुई वर्ष जानकी जयन्तीमा सार्वजनिक बिदा दिएको पाइएको तर, पछिल्ला वर्षमा हटाइएको उनले बताए । कुनै दिन छिमेकीले जानकी पनि आफ्नै देशमा जन्मिएको भन्न सक्ने उनले बताए । यसकारण पनि नेपालले जानकी जयन्तीमा सार्वजनिक बिदा दिएर नेपालले यसलाई ख्याल गरिराख्नुपर्ने उनको आग्रह छ ।

ताजा समाचार

spot_img

थप समाचार